काठमाडाैं, ३ श्रावण । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्काशन गर्न लागेको ऋणपत्र प्रत्याभूतिकाे लागि चार संस्थासँग सम्झौता गरेकाे छ। बैंकले जारी गर्न लागेकाे रु.१,००० अंकित दरको ३० लाख कित्ता ऋणपत्रको प्रत्याभूति गर्नका लागि निष्काशनकर्ता सिभिल बैंक लिमिटेड तथा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेड बिच सम्झौता भएको हाे । प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम आज सिभिल बैंक र यी चार संस्थाहरुकाे प्रतिनिधीहरूले प्रत्याभूति सम्झौतापत्रमा…
पुरा पढौ