काठमाडौं, ५ मङ्सिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको प्रस्ताव पारित गर्न सभा बाेलाएकाे हाे । बैंककाे सत्रौँ वार्षिक साधारण सभा मंसिर २६ गते होटल सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा दिउँसाे साढे १२ बजे बाेलाइएकाे छ। सभाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित अनुमाेदन गरिनेछ । यस्तै, अन्य…
पुरा पढौ