ललितपुर, २६ असोज । नेपाल धितोपत्र बोर्ड (SEBON) ले नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (PEVC) को पारिस्थितिक प्रणाली, नियामकीय अभ्यास तथा भावी सुधारका दिशाहरू समेटेर एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयको पूँजी बजारको सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ र बोर्डको नीति कार्यान्वयन गर्ने क्रममा यो प्रतिवेदन तयार पारिएको हो। अध्ययन प्रतिवेदनका प्रमुख विशेषताहरू तथा निष्कर्षहरू: औपचारिक रूपमा संस्थागत विस्तार: नेपालमा विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू भएपश्चात् PEVC क्षेत्रले औपचारिक रूप लिइसकेको छ। हालसम्म बोर्डबाट १९…
पुरा पढौ