काठमाडौं, २६ असार । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चुनिएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाबाट पाण्डेकाे नेतृत्वमा समिति चयन गरिएकाे हाे । पाण्डे वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको विधान अनुसार उनी स्वतः अध्यक्षमा चयन भएका हुन् । उनी एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका अनुभवि व्यक्ति हुन् । २०७५ सालदेखि पाण्डे परिसंघको उपाध्यक्ष थिए । पाण्डे सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने अनुभव…
पुरा पढौ