पाेखरा, २४ जेठ । नेपाल बीमा प्राधिकरण (NIA), गण्डकी प्रदेश, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (NIPS), पोखरा च्याप्टर, नेपाल इन्स्योरेन्स सर्भेयर संघ (NISA), पोखरा च्याप्टर, नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघ (NIRMA) काे संयुक्त रूपमा “इञ्जिनियरिङ इन्स्योरेन्सका समसामयिक विषयहरू” विषयक एक दिवसीय सेमिनार शनिबार पाेखरामा आयोजना गरिएको छ । कार्यक्रममा निर्जीवन बीमा कम्पनीको गण्डकी प्रदेशमा कार्यरत ९० जना कर्मचारीहरुको सहभागिता थियो । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका कार्यकारी…
पुरा पढौ