भक्तपुर, ३ वैशाख । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जमिनमा आयोजना गरिएको ११ दिने ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ मा आज अन्तिम दिनसम्म तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्याण्डको आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा गत चैत २३ गतेदेखि सुरु भएको महोत्सवको ११औँ दिनमा विभिन्न जिल्लाबाट आएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गरेको आयोजक संस्थाका अध्यक्ष सन्दिप…
पुरा पढौ