काठमाडौं, ५ जेठ । निम्बसले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको जनाएको छ । अहिलेको कठिन समयमा सानो सहयोगले पनि ठूलो महत्व राख्ने र कोभिड–१९ को सङ्कटलाई सामना गर्न मद्दत पुग्ने आशा निम्बसले गरेको छ । सुरक्षाका निम्ति महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई निम्बसले प्रो-टेक्टको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने जनाएको छ ।अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकायलाई प्राथमिकतामा राखेर कम्पनीले मास्क र स्यानिटाइजर…
पुरा पढौ