जोहानेसबर्ग, ३ भदौ । विकासोन्मुख देशका पक्षमा लाग्न आह्वान गर्दै छैटौँ ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु भएको छ । करिब ३० देशका करिब एक सय सञ्चारगृह, विद्वत् समूह र अन्तर्राष्ट्रिय संस्थाका दुई सय प्रतिनिधि सम्मिलित फोरममा ‘ ब्रिक्स र अफ्रिकाः साझा र निष्पक्ष भविष्यका लागि सुदृढ मिडिया संवाद’ छलफल भएको छ । फोरमको उद्घाटन सत्रमा सिन्ह्वा समाचार समिति अध्यक्ष फू हुआले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका सञ्चारमाध्यमले एक्काइसाै शताब्दीमा महत्वपूर्ण जिम्मेवारी वहन गरेका बताउँदै…
पुरा पढौ