वासिङटन, २३ कात्तिक । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले “विश्वभर अमेरिकाको प्रतिष्ठा उँचो बनाउन र देशभित्रै आमजनतालाई एकताबद्ध बनाउन विशेष ध्यान दिने बताएका छन् । अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु, गृहराज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले भने, 'पहिले जनताकाे एकता मुख्य काम हाे ।' बाइडेनले भने, “हामीले एकअर्का अमेरिकीलाई शत्रुका रुपमा व्यवहार गर्नु हुन्न र त्यस्तो कार्य तत्काल बन्द गर्नु पर्दछ । हामी दुश्मन होइनौं, हामी सबै अमेरिकी हौं ।” कोरोनाभाइरसका कारण २…
पुरा पढौ