काठमाडौं, १७ जेठ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) ले आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत बजेटमा सार्वजनिक विद्यालय रूपान्तरण, गुणस्तर सुधार र शिक्षकका लागि पेसागत सीप विकासलगायतका कार्यक्रम सकारात्मक रहेको जनाएको छ । एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीद्वारा जारी प्रेस विज्ञप्तिमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभावको वैकल्पिक व्यवस्थापन, विद्यालय बाहिर रहेका बालबालिकाका लागि वैकल्पिक अनौपचारिक शिक्षा, प्रारम्भिक बालविकासमा परिमार्जन, प्रविधिमैत्री विद्यालय शिक्षामा जोड, एक पालिका एक स्मार्ट विद्यालय, दिवा खाजाको कार्यक्रम विस्तार, विपन्न लक्षित छात्रवृत्ति १२ कक्षासम्म…
पुरा पढौ