मुख्य समाचार

नेप्सेमा झिनो अंकको गिरावट, २ अर्ब २९ करोडको कारोबार

काठमाडौं, २० चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । नयाँ सरकार गठनसंगै अर्थ बजारमा सकारात्मक माहाेल देखिएकाे थियाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री वर्षमान पुनले सकारात्मक पहल भइरहेकाे बताए पनि पछिल्ला दिनहरुमा बजार सकारात्मक बन्न सकिरहेकाे छैन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले बढेर ३५६.२० विन्दुमा रहेको छ । १३… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न सांसद भट्टराईकाे माग

काठमाडौं, २० चैत । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन् । सांसद भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलहरुको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि… पुरा पढौ

चालू आर्थिक वर्षमा नेपालकाे आर्थिक वृद्धिदर ३.३ प्रतिशत कायम रहने विश्व बैङ्ककाे प्रक्षेपण

काठमाडौँ, २० चैत । चालू आर्थिक वर्षमा नेपालकाे आर्थिक वृद्धिदर ३.३ प्रतिशत कायम रहने विश्व बैङ्कले प्रक्षेपण गरेकाे छ । हाल नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै विश्व बैङ्कले चालू आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको हाे । ५ महिनाअघि बैङ्कले यो वृद्धि ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैङ्कले आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ ।… पुरा पढौ

वास्तु र व्यवहार (आलेख)

काठमाडौं, २० चैत । वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा भएको हो । विश्वकर्मा प्रकाश नामक ग्रन्थका अनुसार एउटा अति विशाल मानव आकृतिको उत्पत्ति भयो । जसले संसारलाई ढाक्यो । यसबाट आत्तिएका देवताहरु ब्रम्हाजीसँग समस्या समाधान गर्न अनुरोध गरे । ब्रम्हाजीले त्यो विशाल पुरुषाकृतिलाई उँधो मुख गरी थिच्न लगाए । आफूलाई देवताहरुले थिचेपछि आत्तिएको त्यो विशाल आकृतिले ब्रम्हाजीसँग आफू अन्यायमा परेको गुनासो गरेपछि ‘वास्तुपुरुष’ भनी वरदान दिएको विश्वकर्मा प्रकाश नाम ग्रन्थमा उल्लेख छ । वास्तुपुरुषलाई कुनै भवन, मन्दिर, गाऊँ, सहर,… पुरा पढौ

चैतभित्र मुग्लिन-पोखरा सडकखण्डकाे अनधिकृत संरचना हटाइने

तनहुँ, २० चैत । व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले विज्ञप्ति जारी गरी वर्षायाम प्रारम्भ हुन धेरै समय बाँकी नभएकाले सडक निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन यही महिनाभित्र सडक किनारका भौतिक संरचना हटाउन अनुरोध गरे । साथै उनले सडक विस्तार आयोजना कार्यालमा सम्पर्क गरी… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा २.४७ अंककाे बृद्धि

काठमाडाैं, २० चैत । साताकाे सेयर काराेबार हुने तेश्राे दिन आज मंगलबार नेपाली सेयर बजार सकारात्मक लयमा गएकाे देखिएकाे छ । यसदिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक २.४७ अंकले बढेकाे छ । नेप्सेका अनुसार अघिल्लो कारोबार भएकाे दिन सोमबार नेप्से परिसूचक ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा झरेको थियाे । आज प्रि ओपन सेसनमा नेप्से २.४७ अंक बढेर २०१४.५४ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.४४ अंकले बढेको छ। आज काे प्रि ओपन सेसनमा ३६ वटा कम्पनीहरूकाे १५ लाख ६४ हजार ९३८… पुरा पढौ

मंगलबार सुनको भाउ रु ४ सयले घट्यो, चाँदीको बढ्यो

काठमाडौं, २० चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ अहिलेसम्म्कै उच्च… पुरा पढौ

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै महिला

भजनी (कैलाली), २० चैत । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउखेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएकी छन्। विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छन् । “मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो

काठमाडौं, २० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १५ पैसा… पुरा पढौ

सिंगटी हाईड्रो इर्नजीको सेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडाैं, २० चैत । सिंगटी हाईड्रो इर्नजीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले चैत १२ गतेदेखि सर्वसाधारणतर्फको ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएकाे थियाे। रूपैयाँ १ सय अंकित मूल्य रहेकाे साे सेयरका लागि बोलपत्र पेश गर्दा उक्त मूल्यभन्दा बढी मूल्य राखेर बाेलपत्र दिनुपर्नेछ । लगानीकर्ताले घटीमा १०० कित्ता माग गर्न सक्नेछन् । बढीमा माग गर्नका लागि कुनै सिमा ताेकिएकाे छैन । इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर,… पुरा पढौ