काठमाडौं, १४ चैत । नबिल बैंक लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ७ वटै प्रदेशमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरी वित्तीय साक्षरताबारे जानकारी दिएको हाे । उक्त कार्यक्रमबाट १ हजार ९ सय विद्यार्थीहरू लाभान्वित भएकाे बताइएकाे छ । विश्व वित्तीय सप्ताहको सन्दर्भमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको बैंकले जनाएको छ । वित्तीय साक्षरता प्रोत्साहन गर्न देशभरका विभिन्न…
पुरा पढौ