काठमाडौं, २० पुस । चिलिमे जलविद्युत कम्पनी, नेपाल फाइनान्स, सिटी होटल, बुद्धभूमि नेपाल हाइड्रोपावर र आँखुखोला जलविद्युताकाे साधारण सभा आज हुँदैछ । यी पाँच कम्पनीमध्ये चिलिमे जलविद्युत कम्पनीले मात्रै साधारण सभामा लाभांश वितरणकाे प्रस्ताव गर्दै । चिलिमे जलविद्युत कम्पनी चिलिमे जलविद्युत कम्पनीको २७ औं साधारण सभा राष्ट्रिय सभागृह भृकुटीमण्डप, काठमाडौंमा पूर्वान्ह ११ बाेलाइएकाे छ । सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बाेनस र ५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्ने भएकाे छ । नेपाल फाइनान्स नेपाल फाइनान्सको ३१ औं…
पुरा पढौ