काठमाडौं, २४ साउन। हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। हाल देशभर साधारणतया बदली रही वाग्मती, गण्डकी, कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोको मौसम मौसम महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली क्षेत्र: केही स्थानमा मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्र: धेरै स्थानहरूमा मध्यम…
पुरा पढौ