काठमाडौं, २२ साउन। नेपाल धितोपत्र बोर्ड (SEBON) ले नेपालको प्राथमिक पूँजी बजार (IPO) मा व्यापक सुधार र रूपान्तरण गर्ने उद्देश्यका साथ ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेत पत्र, २०८३’ सार्वजनिक गरेको छ। ११२ पृष्ठ लामो यस ऐतिहासिक दस्तावेजले आगामी १० वर्षभित्र नेपाली पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी, पारदर्शी र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्य लिएको छ। विशेषगरी, प्राथमिक निष्कासनमा हुने अत्यधिक माग (Oversubscription), चिट्ठा (Lottery) प्रणालीको भर पर्नुपर्ने बाध्यता र संस्थागत लगानीकर्ताको न्यून सहभागिताजस्ता विद्यमान समस्या समाधान गर्न बोर्डले नयाँ…
पुरा पढौ