काठमाडौं, १९ साउन । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँँ पञ्चवर्षीय आवधिक योजना (२०८१÷०८२–२०८५÷०८६) को अवधारणापत्र तयार भएको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले को अवधारणापत्र स्वीकृत पनि गरिसकेको छ । नयाँ आवधिक योजनाले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने उद्देश्य राखेको छ । त्यस्तै, स्वास्थ्य, शिक्षा, रोजगारी र आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु, सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु पनि सोह्रौँ योजनाको उद्देश्यमा रहेको छ । नयाँ आवधिक योजनाले ‘विकासका…
पुरा पढौ