कुरकुरे, पास्ता, चाउचाउ, मदिरामा अन्तःशुल्क बढ्यो

यस्ताे छ आर्थिक वर्ष २०८०/०८१ को बजेट (पूर्णपाठ)

सञ्चार तथा सूचना प्रविधितर्फ १२ करोड बढ्यो, खेलाडीलाई सहुलियत कर्जा दिइने
काठमाडौं, १५ जेठ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सो जानकारी दिए। चालु आवमा सञ्चारमा रु आठ अर्ब ५९ करोड बजेट विनियोजन गरिएको थियो । काठमाडौँका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने नेपाल सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ ।…
पुरा पढौ
दिवा खाजालाई रुपैयाँ ८ अर्ब ४५ करोड, नवजात शिशुका लागि ‘मिल्क बैंक’ सञ्चालन गरिने
काठमाडौं, १५ जेठ । नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताए्। स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ । नवजात शिशुका लागि…
पुरा पढौ
स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड र पूर्व-पश्चिम राजमार्गको लागि ३१ अर्ब २ करोड विनियोजन
काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा सरकारले प्रकाशशरण महतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उनले साे कुरा बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको महतले बताए । चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो । गत वर्षसम्म कोभिडका कारण…
पुरा पढौ
शिक्षा, विज्ञान तथा प्रविधिमा २ खर्ब बजेट, हिमालको पानीलाई ब्राण्डिङ गरिने
काठमाडौं, १५ जेठ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए। चालु आवमा शिक्षातर्फ सङ्घमा रु ७० अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा रु पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक…
पुरा पढौ
स्टाटर्अपलाई १ अर्ब २५ करोड वजेट विनियोजन

संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री-LIVE

जग्गाको कित्ताकाट फुकुवा गर्ने

आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने प्रक्षेपण









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 
