काठमाडाैं, १६ बैशाख । प्रतिनिधिसभाको शुक्रबारकाे बैठकले बिभिन्न् १० विषयगत समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राखेकाे उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको हो । अनुमोदन गरिएका नामहरुमा अर्थ समितिमा अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गङ्गा कार्की, छिरिङ डम्डुल लामा (भोटे), जुलीकुमारी महतो (महासेठ), दीपक खड्का, दीपक बोहरा, नारायणप्रसाद आचार्य, नारायणी शर्मा, पदम गिरी, पूर्णबहादुर तामाङ, भगवती चौधरी, मुक्ताकुमारी यादव रहेका छन । समितिको सदस्यमा मेटमणि चौधरी, रणकुमारी बलम्पाकी मगर, रामनाथ अधिकारी, विनोदकुमार चौधरी, विराजभक्त श्रेष्ठ,…
पुरा पढौ