पाेखरा, १८ चैत । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सहकारी क्षेत्रको समस्यालाई अवसरको रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन। महानगरपालिकाकाे सहकारी शाखाद्वारा आयोजित ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठीमा सुशासनसहितको उत्कृष्ट, गुणस्तरीय, दिगो र नीतिगत सर्वोच्चता भएको सहकारी निर्माण गर्नुपर्नेमा जोड दिदैं मेयर आचार्यले याे कुरा बताएका हुन। उनले समस्यासँगै नयाँ नीति तथा कानुन बन्ने र समस्यासँग जुध्ने क्षमताको विकास हुने बताए । अहिलेको मुख्य समस्या खराब नियत भएकाले सहकारी सञ्चालन गरेको, बढी ब्याजको प्रलोभन देखाएर सदस्य ठगिने…
पुरा पढौ