काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकले 'वैदेशिक रोजगार बचतपत्र २०८४ क' नामको बचतपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी फागुन १४ गते देखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८४ निष्कासन गर्न लागेको जनाएको छ । फागुन १४ देखि निष्कासन हुन लागेको बचतपत्रमा वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपालीहरुले आफू वा आफ्ना परिवारको सदस्य ९बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र० को नाममा खरिद गर्न सकिने व्यवस्था गरिएको छ…
पुरा पढौ