काठमाडौं, ७ माघ । नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा आगामी माघ १० गते मङ्गलबार सम्मेलन आयोजना हुन लागेको हो । प्रतिष्ठानले पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र यससम्बन्धी नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा सम्मेलनमा छलफल हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राविधिक अधिकृत डा ईश्वर बज्राचार्यले देशमा अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल…
पुरा पढौ