काठमाडौं, १९ पुस । नेपाल स्टक एक्सचेन्जमा पाँच कम्पनीहरुकाे सेयरमूल्य समायाेजन भएकाे छ । उनीहरुकाे साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि बुकक्लाेज भएपछि नेप्सेले सेयरमूल्य समायाेजन गरेर आज नयाँ मूल्य कायम गरेकाे हाे । सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तले आज बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेकाे हाे । सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेर प्रतिकित्ता २३८ रुपैयाँ १० पैसा कायम भएकाे छ। श्री…
पुरा पढौ