काठमाडौं, २२ पुस । सूर्यज्योति लाइफ इन्स्याेरेन्स कम्पनीले आइएसओ प्रमाणपत्र पाएको छ । हालै युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)ले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी गत पुस २० गते बुधबार ISO 9001:2015 प्रमाणपत्र प्रदान गरेको हो । कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहीमाझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा उक्त मापन गरिएको कम्पनीले जनाएको छ । यो गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेपछि आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमितहरुलाई सेवा…
पुरा पढौ