काठमाडौं, ९ असार। युरोपेली सङ्घ (इयु) ले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित काठमाडौँमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । यसबाट दक्षिण एसियामा हवाई सुरक्षासम्बन्धी संवाद र सहकार्यका लागि काठमाडौँ महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ । इयु–दक्षिण एसिया हवाई साझेदारी परियोजना (इयु–साउथ एसिया एभिएसन पार्टनरसिप प्रजेक्ट) अन्तर्गत आयोजित यी कार्यक्रममार्फत दक्षिण एसियाका हवाई नियामक निकाय, वायुसेवा कम्पनी, उद्योग क्षेत्रका प्रतिनिधि तथा प्राविधिक विज्ञहरूबीच अनुभव आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार तथा हवाई सुरक्षासम्बन्धी व्यावहारिक…
पुरा पढौ