काठमाडौं, १० असार। नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकसमक्ष आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि २१ बुँदे लिखित सुझाव बुझाएको छ। संघले कर्जा प्रवाहमा सहजीकरण, ब्याजदर निर्धारण, डिजिटल बैंकिङ सुधार तथा वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आफ्ना महत्त्वपूर्ण सुझावहरू पेस गरेको हो। संघका सुझावहरूलाई तीनवटा क्षेत्रमा वर्गीकरण गरेर तल राखिएकाे छ: १. कर्जा, ब्याजदर र क्षेत्रगत लगानीका सुझावहरू विपन्न वर्ग कर्जाको सीमा घटाइनुपर्ने: बैंकहरूले कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने विद्यमान व्यवस्थालाई बजारको माग अनुरूप ४…
पुरा पढौ