दशैं सम्झना साथ मनमा एक प्रकारको मिठो अनुभूति एवं खुशि छाउँछ । मिठो खाने, राम्रो लगाउने, साथिभाई तथा ईष्टमित्रहरु भेटघाट गरि हर्षाेउल्लासका साथ मनाईने यस महान चाडबाट हामिले धेरै शिक्षा आर्जन गर्न सक्छौं । त्यसैले दशैं चाड मात्र होईन, धेरै कुराहरु सिकाउने पर्व पनि हो, टिकाको साथसाथै शिक्षा पनि सिक्ने साईत पनि हो । आदर सत्कारकाे पर्व मानिसहरु बर्षभरि भेट नभएतापनि दशैंमा आफूभन्दा ठूलाहरुको हातबाट टिका र आशिर्वाद थाप्न टाढाबाट पनि पुग्छन् । आगो ताप्नु मूढाको, अर्ति सुन्नु बूढाको भन्ने उखानलाई…
पुरा पढौ