बझाङ, १४ असोज । खप्तडछान्ना गाउँपालिका–६ तिउनेका शमशेर थापाले गत वर्ष दगाडमा आलुका लागि निकै पसिना चुहाए । वर्षौंदेखि बाँझो रहेको जमिनमा ट्र्याक्टर जोतेर करिब डेढ क्विन्टल रातो आलु लगाए। त्यसको उत्पादन पनि सोचेभन्दा राम्रो भयो । एउटै बोटबाट दुई÷तीन किलोको हाराहारीमा आलु फल्यो । कुनै बोटमा त पौने केजी बराबरको दाना नै थियो । आलुको उत्पादन सोचेभन्दा बढी भएपछि एक महिनाअघि नै बजारको खोजीमा लागे शमशेर । पाटादेवल, कोसेडीखेत, भालुवाङलगायतका स्थानीय बजारमा आलु बिक्री नभएपछि कुहिने चिन्ता लाग्यो उनलाई…
पुरा पढौ