काठमाडौ, २ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सिमेन्ट उद्योगीका जायज मागलाई सम्बोधन गरिने बताएका छन् । नेपाल सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधिसँगको छलफलका क्रममा मन्त्री यादवले नेपाली सिमेन्टलाई प्रोत्साहन गर्नका लागि भए पनि सिमेन्ट उत्पादकका जायज मागलाई सम्बोधन गरिने बताए। उनले भने, “नेपाली सिमेन्टलाई प्राथमिकता दिनु सरकारको दायित्व हो, तपाईंहरुलाई परेका समस्या समाधानका लागि मसहित मन्त्रालय पहल गर्नेछ ।” मन्त्री यादवसँगको भेटघाट तथा छलफलका क्रममा सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष धु्रवराज थापासहितका प्रतिनिधिले वन नियमावलीका केही प्रावधानका कारण सिमेन्ट…
पुरा पढौ