पोखरा, २ भदौ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराको २८ औं साधारण सभा तथा १५ औ अधिवेशनबाट नरेश भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनबाट प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्धितिय उपाध्यक्ष बसन्त गौतम, महासचिवमा विकास भट्टराइ, कोषाध्यक्ष रोशनजंग कार्की, सचिव भिष्मराज पौडेल, सहकोषाध्यक्ष वैभव पौडेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा लोक बहादुर गुरुङ, योगेश भट्टराई, विष्णु बाँनिया, विरेन्द्र शेरचन र लोकप्रसाद ढकाल चयन भए । कार्यक्रमको उद्घाटन सत्रमा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटन पोखरालाई पर्यटनको राजधानी…
पुरा पढौ