मुख्य समाचार

नेप्से ११.३७ अङ्कले घट्यो, साढे ५ खर्बकाे काराेबार

काठमाडौं, २२ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घटेर दुई हजार सात सय ५५ दशमलव ४१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७७ अङ्कले ओरालो लागेर चार सय ७१ दशमलव ९९ मा सीमित भएको छ । कूल तीन सय ५१ कम्पनीको एक करोड २७ लाख ३२ हजार आठ सय ६८ कित्ता… पुरा पढौ

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर लिलाम बिक्रीमा

काठमाडौं, २२ जेठ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (United Ajod Insurance Limited) ले अवितरित हकप्रद शेयर जेठ २९ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १०० बराबर १० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमध्ये आवेदन नपरेका शेयरहरू लिलाममार्फत बिक्री गर्न लागेको हो। लिलाममा संस्थापक समूहअन्तर्गत ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहअन्तर्गत ६ हजार ६३३ कित्ता गरी कुल ७० हजार ४८० कित्ता शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ। उक्त शेयर खरिद गर्न… पुरा पढौ

दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड राजस्व सङ्कलन

कैलाली, २२ जेठ। धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु छ करोड राजस्व सङ्कलन गरेको छ । सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले राससलाई जानकारी दिनुभयो । आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ ।… पुरा पढौ

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ तान्दै

काठमाडौं, २२ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बिहीबार बैंक तथा वित्तीय संस्थाबाट ७० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा… पुरा पढौ

दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

राँझा (बाँके), २२ जेठ। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२÷८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा ३२ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २२ जेठ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ… पुरा पढौ

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, २२ जेठ। २२ जेठ। विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले… पुरा पढौ

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ, २२ जेठ। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ… पुरा पढौ

१६ हजार मेगावाटका जलविद्युत् आयोजना ५ वर्षदेखि PPA को पर्खाइमा, लगानी जोखिममा पर्ने संकेत

काठमाडौं, २१ जेठ । नेपालको जलविद्युत् क्षेत्रमा ठूलो लगानी भित्रिने सम्भावना रहे पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अनुमति नपाउँदा अर्बौँको लगानी जोखिममा पर्न थालेको छ। नेपाल विद्युत् प्राधिकरणमा हालसम्म करिब १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पीपीए अनुमतिको पर्खाइमा रहेका छन्। लामो समयसम्म आवेदन दिँदा पनि प्राधिकरणले पीपीए स्वीकृत नगरेको भन्दै ऊर्जा उद्यमीहरूले गम्भीर गुनासो पोख्न थालेका छन्। विगत ५ वर्षदेखि यी जलविद्युत् आयोजनाहरूको पीपीए प्रक्रिया रोकिँदै आएको छ। २०७६ सालदेखि पीपीए ठप्प: इप्पान स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल… पुरा पढौ

विश्व वातावरण दिवसकाे अवसरमा जेठ २३ गते चौथो सांग्रिला साइकल र्‍याली हुने

काठमाडौं, २१ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा आगामी जेठ २३ गते शनिबार ‘चौथो सांग्रिला साइकल र्‍याली’ हुने भएको छ। विश्व वातावरण दिवसको अवसर पारेर बैंकले हरेक वर्ष यो र्‍याली आयोजना गर्दै आएको छ। पर्यावरण संरक्षणका साथै समाजमा साइकल संस्कृतिको विकास गर्ने मूल उद्देश्यका साथ बैंकले यसअघि पनि सफलताका साथ तीन वटा संस्करण सम्पन्न गरिसकेको छ। यस्तो रहनेछ र्‍यालीको रूट बिहान ठीक ७ बजे सुरु हुने यो र्‍याली काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट प्रस्थान गर्नेछ। त्यसपछि दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली,… पुरा पढौ