कर्णाली, ११ साउन । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज, अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरू गुमनामजस्तो अवस्थामा छन् । प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् । यद्यपि ती स्थलहरूको उजागर हुनसकेको छैन । सिङ्गो कर्णाली त्यसमा पनि जुम्ला संस्कृति, सभ्यता, भाषा, कला र साहित्यको मुहान हो भन्नेमा कुनै द्विविधा छैन । पुरातात्विकका साथै प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठानिन्छ जुम्ला…
पुरा पढौ