काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको कार्यसमय र अतिरिक्त श्रम (ओभरटाइम) सम्बन्धी व्यवस्थामा व्यापक कडाइ गरेको छ। केन्द्रीय बैंकले शुक्रबार एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै अबदेखि कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र काम गर्न बाध्य पार्न नपाइने स्पष्ट निर्देशन दिएको हो। यो संशोधनसँगै बैंक तथा वित्तीय संस्थाहरूले सेवा विस्तार, सिस्टम अपडेट, क्लोजिङ वा डिजिटल बैंकिङ अपरेसनका नाममा कर्मचारीहरूलाई बिना पारिश्रमिक वा दबाब दिएर ढिलोसम्म काममा खटाउन…
पुरा पढौ