काठमाडाैं, २९ फागुन । प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत दाेहाेरिएका छन् । पोखरामा फागुन २७ र २८ गते आयाेजना गरिएकाे जारि नवौं महाधिवेशनबाट बस्नेत पुनः अध्यक्षमा निर्विरोध चयन भएका हुन् । अध्यक्ष मण्डलले अध्यक्षमा बस्नेतसहित सबै पदाधिकारी, सदस्यहरु, आयोगका पदाधिकारीको नाम छानिसकेकाे छ । यसकाे घाेषणा आज बिहान हुँदैछ । अधिवेशनका संयाेजक रहेका गणाेश पाण्डे उपाध्यक्षमा चयन भएका छन् । यस्तै सबिन प्रियासन, राजेश राई र देवीका घर्ती उपाध्यक्ष चयन भएका छन् । महासचिवमा हिरामान लामा, उपमहासचिव शुरोजंग…
पुरा पढौ