काठमाडौं, २६ कात्तिक । एक दर्जन आकांक्षी उम्मेदवारहरुले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि निवेदन दिएका छन् । अर्थ मन्त्रालयले जनाए अनुसार १२ जना उम्मेदवारको उम्मेदवमरी परेपछि अब छनौटको प्रक्रियामा गएको छ । बोर्डको अध्यक्षका लागि निवेदन दिएकाहरुमा नीरज गिरी, डा.नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरञ्जिवी चापागाई, कृष्णप्रसाद आचार्य, गोपाल भट्ट, डा.केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, रमेश हमाल, अम्बिका शर्मा लामिछाने तथा हेमन्त बस्याल रहेका छन् ।रिक्त रहेको पदका लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा समिति बनाई…
पुरा पढौ