काठमाडौं, ३० भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सहयोग पु¥याउने सात संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । मन्त्रालयले आज मावन बेचबिखनविरुद्धको १५औँ राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सो कार्यका लागि विभिन्न क्षेत्रबाट योगदान गर्नेलाई पुरस्कृत गरेको हो । यस वर्ष पुरस्कार प्राप्त गर्नेमा श्रीराम थापा प्रहरी निरीक्षक प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौं, कर्णाली प्रदेशबाट कान्तिपुर दैनिकमा काम गर्ने ज्योति कटुवाल, कुमार यात्रु, इन्डिजिनियस टेलिभिजन काठमाडौं,…
पुरा पढौ