गणेश चतुर्थी पर्व आज मनाइँदै

बेनीमा बर्खेनाच समापन
म्याग्दी, २५ भदौ । बेनी बजारमा एक महिनाअघि सुरु भएको बर्खेनाचको समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको साउन महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तीज पर्वका दिनसम्म देखाउने गरिन्छ । बेनीको गणेश मन्दिरमा धार्मिक विधिअनुसार कृष्णद्वारा घण्टाकर्ण नामको राक्षसको प्रतीकको बध गरी समापन गरिएको हो । ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेका थिए । बेनीमा नेवार समुदायको बसोबास रहेदेखि नै बर्खेनाच देखाउने चलन रहेको नेपाल भाषा मंकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए…
पुरा पढौ
लाभग्राहीको नाम हटाइयो
खोटाङ, २५ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा नं ११ खार्मीमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खर तथा फुसका छानामुक्त घर कार्यक्रमका लागि लाभग्राही छनोटमा भएको त्रुटि सच्याइएको छ । लाभग्राहीको सूचीमा हुँदै नभएका व्यक्तिको नाम समावेश भएको, बसाइँ सरेर अन्यत्र गइसकेका व्यक्ति, अर्काको घरको तस्वीर देखाउने तथा कतिपय एउटै व्यक्तिको नाम दोहोरिएको भन्दै सर्वत्र आलोचना भएपछि नगरपालिकाले त्रुटि सच्याएको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीको सूचीमा हुँदै नभएका, बसाइँ सरिसकेका, अर्काको घरको तस्वीर राखेर लाभग्राही बनेका…
पुरा पढौ
एमसिसीमा सैन्य अंश नभएको प्रस्ट्याउन उपाध्यक्ष सुमार नेपालमा-अमेरिकी राजदूतावास

एमसीसीबारे सरकारको स्पष्ट धारणा नआएसम्म पार्टीले धारणा नबनाउने : ओली

लगानीकर्ताकाे रिले अशसन जारि, माग पूरा नगरे भदौ ३० देखि आमरण अनशन

नेप्सेमा सामान्य अंकले गिरावट, कारोबार रकममा थाेरै बृद्धि

नेपाल र बङ्गलादेशको महिला टोली आज साँझ ५ बजे मैत्रीपूर्ण फुटबलमा भिड्दै

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि, थप प्रक्रिया अघि बढाइयाे

बजारमा रकम अभाव हुन नदिन राष्ट्र बैंकले ३० अर्ब पठाउँदै









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 
