हेटौंडा, २३ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिमण्डलका मन्त्रीले आज प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री रहेका केशवराज पाण्डेलाई भौतिक पूर्वाधारमन्त्री, रचना खड्कालाई आर्थिक मामिला तथा योजनामन्त्री, विजय सुवेदीलाई सामाजिक विकासमन्त्री, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्यमन्त्री, डा अजय क्रान्ति शाहीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री,…
पुरा पढौ