काठमाडौं, १३ साउन । मनसुनी न्युन चापीय रेखा बुधबार देशको पश्चिमी तराई भूभाग नजिक रहेको छ। जसका कारण बिहान देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही…
पुरा पढौ