काठमाडौं, २८ फागुन । गणपति लघुवित्त वित्तीय संस्थाको आज बाेलाइएकाे चाैथाे साधारण सभामा आज १५.७९ प्रतिशत लाभांश पारित हुने भएकाे छ । सभाबाट संस्थाका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर तथा ०.७९ प्रतिशत नगदसहित १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको हाे । साधारणा सभामा आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा घाटाको हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/२०७८ का लागि लेखापरिक्षक नियुक्त गर्ने…
पुरा पढौ