काठमाडौं, ८ माघ । भारत सरकारले नेपालका लागि अनुदानमा पठाएको कोरोनाभाइरस विरुद्धको १० लाख डाेज खोप आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरीएको छ । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट अनुदानमा प्राप्त भएकाे कोभिड १९ विरुद्धको खोप उपहारकाे रूपमा हस्तान्तरण गरेका हुन । नेपालमा आएको कोभिड १९ विरुद्धको पहिलो चरणको खोप शुरूमा कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिहरू, सरसफाईकर्मि, एम्वुलेन्स चालक, सुरक्षाकर्मि, शव व्यवस्थापनमा खटिनेहरु र बाँकी रहेको खाेप…
पुरा पढौ