काठमाडौं, १३ पुस । राष्यट्रपति विद्यादेवी भण्डारीले देशमा पर्याप्त सम्भावनाहरु भएर मुलुक पछि परेको बताएकी छिन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघको टोलिसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले मुलुक श्रोत साधनमा धनी भएको र पर्याप्त स्म्भाव्यताहरु हुँदा समेत पछि परेको बताएकी हुन् । राष्ट्रपतिले महासंघको वर्तमान यूवा नेतृत्वलाई उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव द्इिन् । ‘हामीसंग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन…
पुरा पढौ