९ अंकले घट्यो शेयर बजार, कारोबार रकम एक अर्ब ८१ करोड

कोभिड-१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झकझकायाे:प्रम ओली

एचआइडिसिएलले ७ हजार मेगावाट बिजुलीकाे लागि लगानी जुटाउँदै

सञ्चार क्षेत्रमा कोभिडले पारेको प्रभावबारे सुझाव दिन उच्चस्तरीय समितिकाे अनुरोध
काठमाडौँ, २७ असोज । कोभिड-१९ ले सञ्चार क्षेत्रमा पारेको प्रभाव अध्ययनका लागि गठित उच्चस्तरीय अध्ययन समितिको सचिवालयले राय, परामर्श, सुझाव र प्रतिक्रिया दिन अनुराेध गरेकाे छ । समितिले असोजकाे अन्तिमसम्म सुझाव दिएर सहयोग गर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गरेको हाे । गएकाे साउन २६ मा गरिएकाे निर्णय अनुसार आमसञ्चारमाध्यमहरुको वर्तमान अवस्था, प्रभाव विश्लेषण, सम्भावित परिणाम, श्रमजीवी पत्रकार कर्मचारी व्यवस्थापनका बारेमा परेको प्रभाव, क्षति न्यूनीकरणका लागि गरिएकाे प्रयास, सरकारका तर्फबाट निर्वाह गरिनुपर्ने भूमिकाका बारेमा अध्ययन गर्न समिति बनाइएकाे थियाे । यस्तै कोभिड १९…
पुरा पढौ
११ करोड बढी खर्चमा भरतपुर महानगरलाई झिलीमिली बनाइने

फागुन मसान्तसम्म कर बुझाए जरिवाना,थप दस्तुर र ब्याज मिनाहा हुने

राजधानीका विभिन्न स्थानमा विद्युत अवरुद्ध
काठमाडौं, २७ असोज । नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि मंगलबार बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा आज बिहान ६.३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो । प्राधिरकणका अनुसार टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिने छ । यस्तै टेकु वंशीमार्फत सुकुम्बासी टोल जाने बाटोसम्म, कालीमाटी…
पुरा पढौ
रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन

किर्ते कागज बनाई अर्काको जग्गा बिक्री गर्ने ३३ वर्षीय जबरा पक्राउ
वीरगञ्ज , २७ असोज । किर्ते कागज बनाई अर्काको जग्गा बिक्री गर्ने ३३ वर्षीय केवलप्रताप जबरा पक्राउ परेका छन । पर्साको वीरगञ्ज महानगरपालिका ५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको पाँच कठ्ठा १५ धुर जग्गा किर्ते कागज बनाई उनले विक्री गरेको खुलासा भएको छ । उक्त जग्गाको मूल्य झण्डै रु ५० करोड रहेको जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार ति व्यक्तिले आफ्नो नागरिकता समेत नक्क्ली बनाई किर्ते कागजातका आधारमा अर्काको जग्गा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाईएको हो ।…
पुरा पढौ
सडक स्तरोन्नति नहुँदा राजधानी नजिक नगरका वासिन्दालाई सास्ति









पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 
