काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागले आज ‘घ’ वर्गका लघुवित्त वित्तिय संस्थाहरुकाे लािग एकिकृत निर्देशन २०७७ जारी गरेको जनाएकाे छ । राष्ट्र बैंकले यसअघि जारि गरेकाे निर्देशन, २०७६ तथा त्यसपछि २०७७ असोज ८ गतेसम्म जारी गरिएका परिपत्र र संशोधनहरु एकिकृत गर्न गराउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ काे दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा जारी निर्देशन पत्रमा उल्लेख छ । यसअघि, राष्ट्र बैंकले वाणिज्य बैंक,…
पुरा पढौ