काठमाडौं, १० मंसिर । एन आई सी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “IDEA to IPO” नामक सेवा सञ्चालन गरिरहेको छ। जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further Expansion हुँदै IPO जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन गर्न सहजिकरण गर्ने सहित आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। क्यापिटलले “IDEA to IPO” सेवा सञ्चालन गरेको छोटो समयमा नै ३४ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न गरी २०…
पुरा पढौ