काठमाडौं, २१ असार । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११:१५ बजे डाकिएकाे छ । बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको महमासचिव पद्म प्रसाद पाण्डेले जानकारी गराएका छन्। आजकाे बैठकमा श्रम, रोजगा तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका बराेमा उठेका प्रश्नहरुकाे सम्बन्धित मन्त्रील जवाफ दिनेछन् । यस्तै, भौतिक पूर्वाधार तथा यातायात…
पुरा पढौ