काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथलगत्तै केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् गठन गरेका छन् । उनले २१ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष शपथ ग्रहण गरिसकेका छन्। यी हुन् मन्त्री बन्न सफल: १. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय२. रामबहादुर थापा बादल, गृह मन्त्रालय३. टोपबहादुर रायमाझी, ऊर्जा, जलस्रोत तथा सिँचाइ४. विष्णु पौडेल,…
पुरा पढौ