बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

३६ घण्टा व्रत बसी जितिया व्रत सम्पन्न

एसिड छर्किने अपराधीलाई कारबाही गर्न नयाँ कानुन बनाइदैं : प्रधानमन्त्री

पोखरामा पनि प्लाज्मा थेरापीबाट उपचार हुने

पाेखरामा खानेपानीका कर्मचारी २५ हजार घूससहित पक्राउ
पाेखरा, २५ भदाै । नेपाल खानेपानी संस्थान पाेखराका एक कर्मचारी घूस रकम सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा खानेपानी संस्थानअन्तर्गत विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले हुन्। ग्राहककाे मिटर बिग्रेपछि बनाउनु पर्नेमा अाफूले मिलाइदिने भन्दै उनले ग्राहकसंग २५ हजार मागेका थिए । अख्तियार दुरूपयाेग अनुसन्धान अायाेग पाेखरा कार्यालयकाे टाेलीले २५ हजार रकमसहित बिहीबार साढे ११ बजे पाेखरा बगरकाे एक रेष्टुरेन्टबाट उनलाई रंगेहात पक्राउ गरेकाे हाे । वाग्ले लामाे समयदेखि करारमा कार्यरत थिए ।
पुरा पढौ
जितिया पर्वले सभ्य समाज निर्माण गर्न उत्प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति

उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि बजारमा चहलपहल सुरु

बनेपा नगरपालिकामा गर्भवती र सुत्केरीको निःशुल्क बीमा

पोखरामा थपिए १९ संक्रमित

लोकपर्व जितियाको व्रत शुरू









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 
