कोरोनाबाट थप ८ को मृत्यु

पत्रकारको निःशुल्क पिसीआर गराउन महासङ्घको आग्रह

३ साताअघि मृत्युको रेकर्ड समावेशपछि गण्डकीमा मृत्यु संख्या ८ पुग्यो

स्वास्थ्यकर्मीमाथि बढ्दो दुव्यर्वहार विरुद्ध प्रदर्शन
कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्यर्वहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ । मानव अधिकार तथा शान्ति समाजले बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौ भन्ने आग्रह गरिएको थियो । प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौँलागाई, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले सङ्कटको घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा…
पुरा पढौ
कोरोनाबाट विश्वका १६ मुलुकका १९२ नेपालीको मृत्यु

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

गण्डकीमा आर्मी र प्रहरीमा कोरोना पुष्टि
पोखरा, ८ भदौ । गण्डकी प्रदेशमा २ आर्मी र १ प्रहरीमा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३७ वर्षीय पुरुष र तनहुँको व्यास नगरपालिका ५ का २६ वर्षीय संक्रमित पुरुष नेपाल आर्मी हुन् । यस्तै, म्याग्दीको वेनी नगरपालिकाका २० वर्षीय पुरुष नेपाल पुलिसमा कार्यरत रहेको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले सोमबार विज्ञप्ति जारी गरी पुष्टि गरेका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा ३ सुरक्षाकर्मीसहित थप ८ जनामा कोरोना पुष्टि भएको छ…
पुरा पढौ
पाल्पामा पिसिआर मेसिन जडानका लागि एक करोड निकासा

रुपन्देहीमा एक साता थपियो लकडाउन

कोरोनाका कारण विश्वभरी आठ लाखको मृत्यु









काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 
