एकै दिनमा उच्च संक्रमित, १४५४ जना थपिए

४०७ वटा खानीलाई उत्खनन र अनुसन्धानका लागि अनुमति
काठमाडौं, २६ भदौं । आर्थिक वर्ष २०७६/७७ मा देशभका ४०७ वटा खानीलाई सरकारले उत्खनन र अनुसन्धानका लागि अनुमति प्रदान गरेको छ । खानी तथा भूगर्भ विभागले देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन र अनुसनधान गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो । त्यसमध्ये १४९लाई उत्खनन र २५८ खानीलाई अनुसन्धानका लागि अनुमति प्रदान गरेको हो । उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२,…
पुरा पढौ
गाडी चलाउने तयारीपछि पृथ्वीले गर्यो विभिन्न कम्पनीलाई परिपत्र
पोखरा, २६ भदौ । पृथ्वी राजमार्ग बस संचालक कम्पनीले असोज १ देखि देशभर छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका साधन चलाउने भएपछि सोहीअनुरुप तयारी थालेको छ । सो सम्बन्धमा बस व्यवसायीहरुलाई गाडीहरु आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न भनिएको छ भने विभिन्न कम्पनीहरुलाई परिपत्र गर्दै नियमित क्यूका बसहरुलाई आवश्यक बुकिङ व्यवस्थापन मिलाई फिर्ता पठाउन भनेको छ । कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले शुक्रबार देशभरका मुख्यमुख्य यातायात कम्पनीहरुमध्ये डेढ दर्जन कम्पनीलाई सो व्यहोराको परिपत्र गरेका हुन् । पत्रमा भनिएको छ, ‘९५…
पुरा पढौ
ठेला र फुटपाथ बन्द गराउन महानगरकाे माग

तीन दिन हल्का तथा मध्यम वर्षाको सम्भावना

कोटेश्वर–कलङ्की सडकमा अझै बनेन ‘बाहिरी लेन’

गण्डकीमा थप ३४ संक्रमित फेला, पाेखरामा १२ भेटिए

मुढाले च्यापिँदा किशाेरीकाे मृत्यु
अछाम, २६ भदाै । दाउराकाे मुढाले च्यापिएर अछाममा एक किशोरीको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका–४ चाल्सामा बिहीबार दिउँसाे रुखले च्यापिएर २१ वर्षिया निशा थापाको ज्यान गएको हो । घर नजिकैको बनमा दाउरा ल्याउन गएकी उनको दाउराको मुढाले घाँटी थिचिन गई घटनास्थलमै ज्यान गएकाे हाे ।
पुरा पढौ
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

नारायणगढ–मुग्लिन सडक अवरुद्ध









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 
