पोखरा, १५ साउन । कोभिड–१९ विरुद्ध आवश्यक मापदण्ड अनाएर पोखराका होटल रेष्टुराँमध्ये बिहीबारदेखि १० प्रतिशतमात्र खुल्न थालेका छन् । कोरोनाको प्रभावले शून्य बनेको पोखराको पर्यटन क्षेत्र होटल तथा रेष्टुराँ खुलेसँगै केही गति दिन सक्ने संकेत देखिन्छ । तर कोरोना भाइरस संक्रमण जोखिम नहटिसकेको, लामो दूरीका सवारीसाधन नचलेको, हवाई यातायात बन्द रहेको हुँदा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान प्रायः छ । यहाँका करिब १० प्रतिशत होटलमात्र बिहीबारदेखि संचालनमा आएको पश्चिमाञ्चल होटल संघले जनाएको छ । संघका अध्यक्ष विकल…
पुरा पढौ